शुक्रबार, कार्तिक २०, २०८३
पूर्वाधार सम्मेलनअघि ४९४ दफा संशोधन गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले आगामी नेपाल पूर्वाधार सम्मेलनअघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित कानुनी सुधारलाई तीव्रता दिएको छ।

कानुनमन्त्री सोविता गौतमका अनुसार ५९ वटा कानुनका ४९४ दफा संशोधन गर्ने मस्यौदा अन्तिम चरणमा पुगेको छ। अध्यादेशमार्फत कानुन ल्याइए पनि पछि संसद्का दुवै सदनबाट प्रतिस्थापन विधेयक पारित गराइने उनले बताएकी छन्।

प्रकाशित: बिहिबार, कार्तिक १९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय