
काठमाडौं । सरकारले एआइजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरिक्षक नियुक्त गरेको छ ।
आज बसेकाे मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेबारीबाट हटाउँदै केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

