बिहिबार, कार्तिक १३, २०८३
सुनमा वृद्धि, चाँदीमा गिरावट

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: बिहिबार, कार्तिक १३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय