मंगलबार, कार्तिक ११, २०८३
एकैदिन ११ हजार ७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शनिबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ३ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित: आइतबार, कार्तिक ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय