मंगलबार, कार्तिक ११, २०८३
प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सुरु भएको बैठक अहिले जारी रहेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।

प्रकाशित: शुक्रबार, आश्विन ३०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय