
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ।
चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ। आज चाँदी ४ हजार ४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।

