
काठमाडौँ । आज सुनचाँदी बजारमा मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन। आज चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

