
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
केहीबेरअघि सुरु भएको बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रकाशित: मंगलबार, आश्विन १३, २०८३

© 2026 Copyright SRYMS Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer