मंगलबार, कार्तिक ११, २०८३
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित: आइतबार, आश्विन ११, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय