बुधबार, कार्तिक १२, २०८३
नेप्से ११.७७ अंकले बढ्यो

काठमाडाैं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेको छ। बजारमा ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ७२ लाख कित्ता सेयर किनबेच भएका छन्।

कारोबार भएका १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। नेपाल ल्युब आयलको सेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशतले बढेको छ।

प्रकाशित: बिहिबार, आश्विन ०८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय