मंगलबार, कार्तिक ११, २०८३
सुनको मूल्य बढेर ३ लाख २ हजार २ सय पुग्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य ४० रुपैयाँ बढेर प्रतितोला ४ हजार ८१५ रुपैयाँ पुगेको छ।

प्रकाशित: बुधबार, आश्विन ०७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय