मंगलबार, आश्विन ०६, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न प्रहरीको चार सदस्यीय समिति

काठमाडौं । त्रिपुरेश्वरमा भएको बस आगलागी घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले चार सदस्यीय समिति गठन गरेको छ।

एसपी शरद थापा क्षेत्रीको संयोजकत्वमा गठित समितिमा डीएसपी सुनिलजंग शाह, डीएसपी कौशल बुढाथोकी र प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ सदस्य छन्। समितिलाई घटनाको यथाशीघ्र अनुसन्धान गरी दोषीमाथि कारबाहीका लागि सिफारिस गर्न कार्यादेश दिइएको छ।

प्रकाशित: सोमबार, आश्विन ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय