शनिबार, आश्विन ०३, २०८३
बाढीले बगाएको कृष्णभीरमा नयाँ सडक, बिहीबारदेखि यातायात खुल्ने

धादिङ । त्रिशूली नदीको बाढीले करिब १०० मिटर सडक क्षतिग्रस्त भएपछि अवरुद्ध भएको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरिएको छ। नजिकैको ढिस्को काटेर खोलिएको नयाँ ट्र्याकमा अहिले ग्राभेल र नाली निर्माणको काम भइरहेको छ।

आवश्यक काम आज साँझसम्म पूरा गरी बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने योजना रहेको छ।

प्रकाशित: बुधबार, भाद्र ३१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय