आइतबार, भाद्र २८, २०८३
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, प्रदेश सभापतिलाई पनि निमन्त्रणा

काठमाडौँ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक आयोजना गर्दैछ।

सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यसँगै सबै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि भनिएको छ।

प्रकाशित: आइतबार, भाद्र २८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय