आइतबार, भाद्र २१, २०८३
जेन–जी शहीदको योगदान चिरस्थायी बनाउन मेमोरियल पार्क निर्माण सुरु

काठमाडौँ । सरकार र जेन–जी शहीद परिवारको संयुक्त सहभागितामा मेमोरियल पार्कको शिलान्यास गर्दै मन्त्री लम्सालले शहीदहरूको बलिदान र नागरिकका सपनालाई व्यवहारमै रूपान्तरण गर्नुपर्ने बताए।

उनले मुलुकलाई सुशासन, विकास र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: आइतबार, भाद्र २१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय