शनिबार, भाद्र २०, २०८३
गृह मन्त्रालयको निर्णय : प्रजिअदेखि सहसचिव–उपसचिवसम्म सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।

प्रकाशित: शनिबार, भाद्र २०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय