शुक्रबार, भाद्र १९, २०८३
भोटेकोसी बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’बाट दुई जनाको उद्धार

काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले भदौ १९ गते बिहान सञ्जय साह र कविर महर्जनलाई सुरुङबाट सकुशल उद्धार गरेको हो।

उद्धार गरिएका उनीहरूलाई तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको र छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: शुक्रबार, भाद्र १९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय