शुक्रबार, भाद्र १९, २०८३
उद्धारदेखि पुनर्स्थापनासम्म सरकारलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं । रास्वपा सचिवालय बैठकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका काममा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ।

बैठकपछि प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारको हात बलियो बनाउने गरी पार्टीले तत्कालीन उद्धार तथा राहत अभियानमा सहकार्य गर्ने बताए।

उनले संकलित राहत सामग्री ७२ घण्टाभित्रै प्रभावित नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै राहत वितरणलाई चुस्त बनाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिए।

प्रकाशित: बिहिबार, भाद्र १८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय