
काठमाडौं । सुनचाँदीको मूल्यमा आज वृद्धि भएको छ। आज सुन प्रतितोला ७ हजार ६ सय रुपैयाँले महँगिएर ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार चाँदीको भाउ पनि १४५ रुपैयाँ बढेको छ। चाँदी आज प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

