शुक्रबार, भाद्र १९, २०८३
पृथ्वी राजमार्गमा अर्को समस्या, नागढुङ्गा–नौबिसे सडक भासियो

काठमाडौं । काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे सडकखण्ड भासिएको छ। धादिङ प्रहरीका अनुसार नागढुङ्गाबाट ७२५ मिटर नौबिसेतर्फ सडक भासिएको हो।

कृष्णभीरको पहिरोले यसअघि नै प्रभावित पृथ्वी राजमार्गमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको छ।

प्रकाशित: बुधबार, भाद्र १७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय