बुधबार, भाद्र १७, २०८३
राष्ट्रपति पौडेलसँग भेटेर बाढीको अवस्थाबारे लामिछानेको ब्रिफिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।

शीतलनिवासमा भएको भेटमा लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण भएको क्षति तथा प्रभावित नागरिकको उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे जानकारी दिएका छन्।

यसअघि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी सरकारको उद्धार तथा राहत अभियानबारे जानकारी लिएका थिए।

प्रकाशित: सोमबार, भाद्र १५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय