बुधबार, कार्तिक १२, २०८३
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ ।

भाद्र ५ गते शुक्रबार बिहान ११ः ०० बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बाेलाइएकाे हाे ।

बैठकमा उपस्थित हुनका लागि समितिका सबै सदस्यहरूलाई निर्देशन दिइएको छ ।

प्रकाशित: बिहिबार, भाद्र ०४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय