आइतबार, साउन १७, २०८३
दोस्रो पुस्ताका गैरआवासीय नेपालीको संयोजक हुन् नयाँ मिस नेपाल

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा आयोजित ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड घोषणा गरिएको हो ।

आर्या निशांत मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए । ढकालले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधि पनि जितेकी थिइन् ।

प्रकाशित: शनिबार, साउन १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय