काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं जिल्ला अदालतले स्वीकृति दिएको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले कानुनी व्यवस्था बमोजिम अभियोग फिर्ता गर्न अनुमति प्रदान गरेको हो।

© 2026 Copyright SRYMS Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer