राप्रपामा ठूलो झट्का, केन्द्रीय पदाधिकारीसहित १८३ जनाद्वारा पार्टी परित्याग

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।

महामन्त्री डा. धवलशमशेर राणापक्षधर नेता तथा कार्यकर्ताले संयुक्त रूपमा राप्रपा छाडेको घोषणा गरेका हुन्।

पार्टी परित्याग गर्नेहरूमा केन्द्रीय पदाधिकारी, विभिन्न तहका नेता तथा कार्यकर्तासमेत रहेको बताइएको छ।

प्रकाशित: बिहिबार, जेठ २१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय