काठमाडौँ । तनहुँमा पर्यटक बसको ठक्करबाट एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा ७८ वर्षीय सम्मरबहादुर रानाभाटको ज्यान गएको हो।

© 2026 Copyright SRYMS Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer