संसद् बैठक छाडेको विषयमा प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै कांग्रेस

काठमाडौँ । राष्ट्रपति Ramchandra Paudel द्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री Balen Shah संसद्बाट बाहिरिएको विषयलाई लिएर Nepali Congress ले संसद्मा प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद Basana Thapa ले उक्त घटनालाई असामान्य भन्दै सरकारको गम्भीरतामाथि प्रश्न उठाइन् । उनले लोकतन्त्रमा पदभन्दा मर्यादा र जनविश्वास महत्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्रीसँग स्पष्टीकरण माग गरिन् ।

प्रकाशित: मंगलबार, बैशाख २९, २०८३

सम्बन्धित खवर