परराष्ट्रमन्त्री खनाल र सार्क महासचिवबीच शिष्टाचार भेट, क्षेत्रीय सहयोगबारे छलफल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज मन्त्री खनालको कार्यकक्षमा भएको भेटमा क्षेत्रीय सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित: बिहिबार, बैशाख २४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय