काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतकाे खेलमा नेपालले ओमानमाथि ८१ रनको सानदार जित दर्ता गरेको छ।
घरेलु मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो।

© 2026 Copyright SRYMS Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer