सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३ हजार ८ सयले घट्यो

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले घट्दै ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: मंगलबार, बैशाख २२, २०८३

सम्बन्धित खवर