रक्सौलमा ग्राहक घटे, वीरगञ्जका पसलमा ३०%सम्म व्यापार वृद्धि

काठमाडौँ । सरकारले सीमावर्ती क्षेत्रमा भन्सार निगरानी कडा बनाएपछि रक्सौल बजारमा ग्राहकको चहलपहल घटेको छ भने वीरगञ्जमा व्यापार बढ्दै गएको छ।

स्थानीय व्यापारीहरूका अनुसार पहिले सीमा पार किनमेल गर्ने प्रवृत्ति सामान्यजस्तै थियो। तर अहिले भन्सार कडाइपछि वीरगञ्जका पसलहरूमा ग्राहक बढेका छन् र व्यापारमा २५–३० प्रतिशतसम्म वृद्धि भएको छ।

यससँगै अवैध आयात र चोरी पैठारी नियन्त्रणमा समेत सहयोग पुगेको सरोकारवालाको भनाइ छ।

प्रकाशित: शनिबार, बैशाख १९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय