बुधबार, कार्तिक १२, २०८३
सहकारी क्षेत्र सुधारका लागि राष्ट्रपतिबाट नयाँ अध्यादेश जारी

काठमाडौँ । सहकारी क्षेत्रलाई लक्षित गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले नयाँ अध्यादेश जारी गर्नुभएको छ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार जारी गरिएको ‘सहकारी (पहिलो संशोधन) अध्यादेश-२०८३’ सम्बन्धी जानकारी राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।

प्रकाशित: बिहिबार, बैशाख १७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय