सहारा नभएकाहरूलाई प्रहरीमार्फत तत्काल सहयोग उपलब्ध

काठमाडौँ । जोखिमपूर्ण क्षेत्रमा बसिरहेका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने काम जारी छ। घरबार नभएका वा समस्यामा परेका व्यक्तिहरूका लागि सरकारले अस्थायी रूपमा होटल र लजमा बस्ने तथा खाने व्यवस्था गरेको छ।

यदि कसैलाई सहयोग चाहिएको छ भने नजिकै खटिएका प्रहरीसँग सम्पर्क गर्न सकिन्छ। साथै, नागरिकहरूको सामान पनि प्रहरीको सहयोगमा त्रिपुरेश्वरको दशरथ रंगशालासम्म पुर्‍याइनेछ। त्यहाँ नाम दर्ता गरेपछि होटल वा लजमा बस्ने व्यवस्था यातायातसहित मिलाइनेछ।

प्रकाशित: आइतबार, बैशाख १३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय