बाढी जोखिम न्यूनीकरणका लागि सुकुम्बासी व्यवस्थापनमा सरकार सक्रिय

काठमाडौँ । काठमाडौँका नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई बाढीबाट जोगाउन सरकारले दीर्घकालीन योजना अघि बढाएको छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने, ढल निकास सुधार गर्ने तथा वातावरणीय अवस्था सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ।

प्रकाशित: शुक्रबार, बैशाख ११, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय