फैसला कार्यान्वयनमा तीव्रता: ५८० फरार अभियुक्त पक्राउ

काठमाडौँ । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ।

विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूबाट १०१ वर्ष १० महिना १९ दिन कैद भुक्तान गराइएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रविन्द्र खनालका अनुसार पक्राउ परेकाबाट रु ५ करोड ३६ लाखभन्दा बढी जरिवाना पनि असुल गरिएको छ। फैसला कार्यान्वयनका लागि प्रहरी सादा पोसाक र बर्दीमा परिचालन गरिएको उनले बताए।

प्रकाशित: बुधबार, बैशाख ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय