ओमानसँग पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ७० रनले पराजित

काठमाडौँ । ओमानसँग भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ७० रनले पराजित भएको छ।

मूलपानी माथिल्लो क्रिकेट मैदानमा ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टोली ४४.४ ओभरमा २१० रनमै समेटियो।

प्रकाशित: बुधबार, बैशाख ०९, २०८३

सम्बन्धित खवर