शुक्रबार, भाद्र २६, २०८३
भट्ट र अग्रवाललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले अनुसन्धान जारी राख्न म्याद थप गरेको हो।

भट्ट चैत १९ गते पक्राउ परेका थिए भने शंकर ग्रुपका सञ्चालक अग्रवाल २१ चैतमा पक्राउ परेका हुन्।

प्रकाशित: बुधबार, बैशाख ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय