बुधबार, कार्तिक १२, २०८३
नेप्सेमा सामान्य गिरावट, परिसूचक २.९५ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। परिसूचक २.९५ अङ्कले घटेर २,८०४.१७ बिन्दुमा कायम भएको हो।

आज ३४२ कम्पनीका १ करोड ७५ लाखभन्दा बढी कित्ता शेयर १ लाख २१ हजारभन्दा बढी पटक किनबेच हुँदा कुल कारोबार रकम रु ७ अर्ब ८१ करोडभन्दा बढी पुगेको छ।

बैंकिङ, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहमा भने सामान्य वृद्धि देखिएको छ भने अन्य समूहका उपसूचक घटेका छन्।

प्रकाशित: बुधबार, बैशाख ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय