काठमाडौँ । जारी दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा युएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले युएईलाई २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रनमा रोक्न सफल भएको हो।

© 2026 Copyright SRYMS Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer