रास्वपाको नयाँ नेतृत्व: भूपदेव शाह महामन्त्रीमा चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले भूपदेव शाहलाई महामन्त्रीमा चयन गरेको छ।

सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको हो।

त्यसैगरी, बैठकले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा मनोनयन गरेको छ।

प्रकाशित: सोमबार, बैशाख ०७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय