शुक्रबार, भाद्र २६, २०८३
चारजना नक्कली नोटसहित रुपन्देहीबाट पक्राउ

काठमाडौँ । नक्कली नोटको अवैध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थनगर र सैनामैना क्षेत्रबाट १ हजार दरका २१ थान नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले विशेष सूचनाका आधारमा निगरानीपछि पक्राउ गरिएको जानकारी दिए।

प्रकाशित: बिहिबार, बैशाख ०३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय