रास्वपाले विभिन्न संसदीय समितिका लागि नाम टुंग्यायो

काठमाडौँ ।  संसदीय समितिको नेतृत्व चयन प्रक्रियाअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।

पार्टीले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई सहयोग गर्ने निर्णय गरेको छ भने संसदीय सुनुवाइ समितिमा वोधनारायण श्रेष्ठ र अन्य विभिन्न समितिमा गणेश कार्की, सुम्नीमा उदास, कृष्णहरि बुढाथोकी तथा रहवर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय गरेको जनाएको छ।

प्रकाशित: बिहिबार, बैशाख ०३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय