नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ।

३३.८३ अङ्कले घटेको परिसूचक २८३३.०३ बिन्दुमा झरेको हो। एक लाखभन्दा बढी कारोबारमार्फत ९ अर्ब रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

बैंकिङदेखि बीमा र जलविद्युत् सबै समूहका सूचक घट्दा बजार समग्र रूपमा नकारात्मक देखिएको छ।

प्रकाशित: बिहिबार, बैशाख ०३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय