गृहमन्त्री सुधन गुरुङद्वारा पिर्के सलामी नलिने निर्णय

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्।

आज नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेर उनले उक्त निर्णय गरेका हुन्। सो क्रममा गृहमन्त्री गुरुङलाई सशस्त्र प्रहरीका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए।

कार्यक्रममा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी उपरीक्षक युवराज खडका, अनुसन्धानतर्फका एसपी अभिनय कुमार सिंहलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: आइतबार, चैत्र २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय