पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पक्राउ अनुमति मागेपछि काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीलाई पक्राउ गर्न स्वीकृति दिएको हो।

हाल देउवा दम्पती हङकङमा रहेका छन्।

प्रकाशित: बुधबार, चैत्र २५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय