नवनिर्वाचित सभामुख अर्यालले गरे पद बहाली

काठमाडौं । सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् ।

आजै प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रकाशित: आइतबार, चैत्र २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय