आजको सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन (चैत २०) मा पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य चार हजार ८३० रुपैयाँ नै कायम छ । अघिल्लो कारोबार दिनमा पनि सोही मूल्यमा किनबेच भएको थियो ।

प्रकाशित: आइतबार, चैत्र २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय