प्रधानन्यायाधीश राउतले राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल सँग आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ले भेटवार्ता गरेका छन्।

शीलत निवासस्थित राष्ट्रपति भवनमा भएको यस भेटमा प्रधानन्यायाधीश राउतले आफ्नो कार्यकालको अन्तिम तयारीहरूका विषयमा छलफल गरेका हुन्।

प्रधानन्यायाधीश राउतको पदावधि यही चैत १८ गते सकिँदैछ।

प्रकाशित: सोमबार, चैत्र १६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय