रवि लामिछानेको सम्पत्ति शुद्धीकरण रिट संशोधन मुद्दा पूर्ण इजलास पेश गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीहरू संलग्न रहेको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ।

न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

अब उक्त मुद्दाको अन्तिम सुनुवाइ पूर्ण इजलासमा हुनेछ।

प्रकाशित: आइतबार, चैत्र १५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय