ओली पक्राउपछि एमाले आक्रोशित, आकस्मिक बैठक बस्दै

काठमाडौँ । केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकले ओली पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम तय गर्ने तयारी गरेको छ।

एमाले महासचिव पोखरेलले ओली पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै यसको परिणाम गम्भीर हुने चेतावनी दिनुभएको छ।

प्रकाशित: शनिबार, चैत्र १४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय